मोहमद सलाह कोरोना संक्रमण मुक्त | Khabarhub Khabarhub

मोहमद सलाह कोरोना संक्रमण मुक्त


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना संक्रमण मुक्त भएका छन् ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सलाह संक्रमण मुक्त भएको जनाएका छन् ।

‘मैले सुनेको छु । आज नकारात्मक परीक्षण भएको । मलाई लाग्छ अब उनका सबै परीक्षण सामान्य हुन्छन्,’ क्लोपले भने ।

संक्रमण मुक्त भएसँगै सलाहले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टाविरुद्धको खेल खेल्ने सम्भावना बढेको छ ।

राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ५६ बजे

सिन्धुलीगढिको झल्को गढीडाँडामा

कमलामाई– जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढि । जसलाई

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कैलाली– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-४ मौरनिया

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध

न्यूयोर्क- अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले जारी गरेको

चीन र इयुको शिखर सम्मेलन बिहीबार

बेइजिङ- व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु 

पोखरा– पोखरामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।