हनिमुनमा छोरीसँगै गएकी आमाको ज्वाईसँग यस्तो हर्कत ! « Khabarhub

हनिमुनमा छोरीसँगै गएकी आमाको ज्वाईसँग यस्तो हर्कत !


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक आमाहरुको चाहना आफ्नो छोरीको घरबार राम्रो बनोस् भन्ने हुन्छ । तर, लन्डनमा भएको घटना भने ठीक उल्टो भएको छ ।

छोरीको घरबार आफ्नी आमाकै कारण उजाडिएको छ । लन्डनकी एक युवती आफ्नो विवाहपछि हनिमुनका लागि पतिसँगै आफ्नो आमालाई पनि साथमा लिएर गईन् ।

त्यहाँ पति-पत्नीबीचमा हुने काम सासु र ज्वाईको बीचमा भईदियो । सासुले आफ्नै ज्वाईको माध्यामबाट छोरो जन्माइन् । यो घटना लन्डनस्थित ट्विकेनहमको हो ।

त्यहाँ बस्ने लौरेन नामकी एक युवतीको पौल नामक युवकसँग विवाह भएको थियो । विवाह यति रमाइलोसँग भयो कि लौरेनले आफ्नी आमालाई समेत हनिमुन जाँदा सँगै लिएर गइन् ।

त्यो बीचमा लौरेनकी आमा र पौलकोबीचमा शारीरिक सम्बन्ध भयो । यो कुरा लौरेनलाई थाहै भएन । तर, विवाह भएको ८ हप्ता बितेपछि लौरेनले वास्तविकता पत्ता लगाइन् ।

उनका पती पनि घर छोडेर सासुसँग गएर बस्न थाले । ९ महिनापछि लौरेनकी आमाले एक बच्चालाई जन्म दिइन् ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : १५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार