युरोपा लिगमा टोटेनहमको फराकिलो जित « Khabarhub

युरोपा लिगमा टोटेनहमको फराकिलो जित


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको उत्कृष्ट  प्रदर्शनमा टोटेनहम ४-० ले विजयी भएको हो ।

खेलको १६औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ३४औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

६३औँ मिनेटमा ह्यारी विङ्क्सले गोल गर्दै अग्रता फराकिलो पारे । ७३औँ मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले चार-शुन्य गोलको जित सुनिश्चित गरे ।

जितसँगै टोटेनहमले ९ अंक बनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०८ बजे

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

कञ्चनपुर– निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३