७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गर्ने गिरी पक्राउ « Khabarhub

७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गर्ने गिरी पक्राउ


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीमा ७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार गत मंगलबार एकल वृद्धा महिला आफ्नै घरभित्र सुतिरहेको बेला गिरी राति १० बजे जबरजस्ती घरभित्र प्रवेश गरेका थिए।

घरभित्र प्रवेश गरेर जबरजस्ती बलात्कारको प्रयास गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले गिरीलाई बुधबार पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका