१२ हजार ५४६ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ? « Khabarhub

१२ हजार ५४६ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म १२ हजार ५४६ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ।

कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये सो संख्यामा होमआइसोलेसनमा र बाँकी ५ हजार ५३७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा ८ हजार ५ ६५ जना संक्रमित होम आइसोलेसनमा छन्।

यस्तै, प्रदेश १ मा १ हजार ६२९, प्रदेश २ मा ३५४, गण्डकीमा १ हजार ३, लुम्बिनीमा ६५३, कर्णालीमा ८३ र सुदुरपश्चिम प्रदेशमा २५९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ४५ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले