नेयरमारको गोलले हारबाट जोगियो पीएसजी « Khabarhub

नेयरमारको गोलले हारबाट जोगियो पीएसजी


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

१०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ नेयमारले गोल गर्दै खेल एक/एकको बराबरीमा ल्याए । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् ।

नेइमारले गोल गरेको पहिलो गोल गरेको एक मिनेटपछि नै मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए ।

६०औं मिनेटमा हाटिम विन अर्फाको पासमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीपछि पनि पीएसजी शीर्ष स्थानमै छ । उसको १२ खेलबाट २५ अंक भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : १७ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको