साबधानी नपाउँदा अमेरिका संक्रमण झन बढ्ने डा.फाउचीको चेतावनी « Khabarhub

साबधानी नपाउँदा अमेरिका संक्रमण झन बढ्ने डा.फाउचीको चेतावनी


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले साबधानी नपाएकै कारण अमेरिकामा आउँदा दिनमा संक्रमण उच्च दरमा थप वृद्धि हुने चेतावनी दिएका छन् ।

‘थ्याङ्ग्स गिभिङ्ग’को बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव आउँदा हप्ताहरुमा देखिन थाल्ने उनको भनाइ छ ।

यद्यपि अझै पनि सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने सम्भावना भने रहेको उनले बताए ।

‘मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ,’ डा. फाउचीले भने, ‘तर विडम्बना सबैले यस्तो गरेका छैनन ।’

महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा एक करोड ३७ लाखभन्दा धेरैमा संक्रमण भएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ५० बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान