नेप्से परिसूचकमा दुई हजार अंकको कीर्तिमान « Khabarhub

नेप्से परिसूचकमा दुई हजार अंकको कीर्तिमान


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार अंकभन्दा माथि पुगेर फर्किएको छ।

साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकले दुई हजार २८ अंक कायम गरेर फेरि ओर्लिएको हो।

यो अंक सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो।

कारोबार सुरु भएलगत्तै उकालो लागेर उक्त कीर्तिमान कायम गरेको नेप्से अहिले १ बजेसम्मको अवधिमा भने ४ अकं बढेको छ।

अहिलेसम्म चार अर्ब ९० करोड रूपैयाँको कारोबार भइसकेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै