प्रिमियर लिगमा वेस्ट ह्याम विजयी « Khabarhub

प्रिमियर लिगमा वेस्ट ह्याम विजयी


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम विजयी भएको छ ।

सोमबार राति भएको खेलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको दोस्रो मिनेटमै एन्जेलो ओग्बोनाले गोल गरे ।

२५औँ मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रिलेसले गोल गर्दै खेल  बराबरीमा ल्याए ।

दोस्रो हाफको ४६औँ मिनेटमा ज्यारोड बोवेनले गोल गर्दै वेष्ट ह्यामको जित सुनिश्चित गरे ।

जितपछि वेष्ट ह्याम १० खेलबाट १७ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ । एस्टन भिल्ला भने ९ खेलमा १५ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ५५ बजे

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक

स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज खाद्य प्रविधि

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख

कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई

रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार

त्रिवेणी– रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ