लिभरपुलका कप्तान हेन्डरसन बीबीसी स्पोर्ट्स अवार्डको मनोनयनमा « Khabarhub

लिभरपुलका कप्तान हेन्डरसन बीबीसी स्पोर्ट्स अवार्डको मनोनयनमा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिभरपुलका कप्तान जोर्डन हेन्डरसन ‘बीबीसी स्पोर्ट्स’ अवार्डको मनोनयनमा परेका छन् ।

बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा उनको नाम समेटिएको हो । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान हेन्डरसनको नेतृत्वमा गत सिजन लिभरपुलले प्रिमियर लिगको उपाधि उचालेको थियो ।

त्यसैगरी यो अवार्डका लागि क्रिकेटर स्टुवार्ट ब्रोडसमेत अवार्ड मनोनयनमा परेका छन् । अन्य खेलाडीको नाम बीबीसीले विस्तारै सार्वजनिक गर्ने बताएको छ । समर्थकको मतको आधारमा यो अवार्ड प्रदान गरिन्छ । विजेताको घोषणा भने डिसेम्बर ३० मा हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४५ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको