च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार पाँचौँ जित « Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार पाँचौँ जित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले लगातार पाँचौँ जित निकालेको छ ।

सतप्रतिशत नतिजा कायम राखेको बार्सिलोनाले बुधबार भएको समूह ‘एच’ को खेलमा हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एकएक गोल गरे ।

बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ । बार्सिलोना १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : १६ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी