विवेकानन्दको एक प्रेरक प्रसङ्ग « Khabarhub

विवेकानन्दको एक प्रेरक प्रसङ्ग


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक युवक स्वामी विवेकानन्दलाई भेट्न गयो । उसले आफ्नो आध्यात्मिक जीवनमा प्रगति नभएकोमा निराशा व्यक्त गर्न थाल्यो ।

‘स्वामीजी, म कोठाभित्र ढोका बन्द गरेर बसिरहन्छु, तैपनि शान्ति मिल्दैन । के तपाईं यसको कारण बताइदिनु हुन्छ ?

विवेकानन्दले भने— यदि तिमी मेरो कुरा मान्छौ भने सबैभन्दा पहिले आफ्नो कोठाको ढोका खुल्ला राख्नू । तिम्रो छिमेकमा सयौँ गरीब र बेसहारा मानिस छन्, उनीहरुको सक्दो सेवा गर । भोकाहरुलाई भोजन गराऊ । रोगीहरुलाई औषधी देऊ । निरक्षरहरुलाई पढाऊ । यसो गर्‍यौ भने तिम्रो मनलाई अवश्य शान्ति मिल्नेछ ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : १३ बजे

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति