भाइरल बन्यो बाइक चलाउने कुकुर (भिडियो) « Khabarhub

भाइरल बन्यो बाइक चलाउने कुकुर (भिडियो)


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै कुनै कुकुरले मोटरसाइकल चलाएको देख्नु भएको छ । शायदै देख्नु भएको छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एउटा कुकुरले मज्जाले बाइक कुदाइरहेको छ ।

न्यूज एजेन्सी रोयटर्स शेयर गरेको बोगी नामक कुकुरको भिडियोमा कुकुरले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालिक सहित अरु दुई जना समेत सवार छन् । समाचार अनुसार यो बाइक चालक कुकुर फिलीपीन्सको हो । जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ ।

बाइक चलाउँदा कुकुरले हेलमेट र कपडा लगाएको छ । बोगीलाई उनका मालिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन् । जहाँ त्यस कुकुरको कान अड्किदैन । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : ४६ बजे

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा