स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ « Khabarhub

स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बाराबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

एपीएफको टोलीले बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित सीमा ईलाकाबाट शुक्रबार बारा सिम्रौनगढ गनरपालिका–८ का २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिएको हो । एपीएफले बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ५८ बजे

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको