अग्लो हिल लगाउनुहुन्छ ? निम्तिएलान् यी जटिल समस्या « Khabarhub

अग्लो हिल लगाउनुहुन्छ ? निम्तिएलान् यी जटिल समस्या


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  के तपाई आफ्नो सौन्दर्य बढाउन या स्मार्ट देखिन भन्दै अग्लो हिल भएको जुत्ता या चप्प्पल लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने सावधान !

अमेरीकामा भएको एक सर्वेक्षणले अग्ला हिलका कारण महिलाको शरीरमा समस्या हुने देखाएको छ । अमेरिकाको अध्ययनले अग्लो हिल लगाउने अधिकांश अमेरिकी महिलाको मांसपेशी च्यातिएको र खुट्टा मर्किएको देखाएको छ ।

त्यहाँ ६० लाख महिला अग्लो हिल जुत्ताका कारण खुट्टाको मांसपेशी च्यातिएर उपचार गराउनुपर्ने अवस्थामा पुगेको पाइएको हो ।

१५ देखि ७० वर्षका ३० हजार महिलामा गरिएको सर्वेक्षणमा ९० प्रतिशत महिलाले अग्लो जुत्ताका कारण राति खुट्टामा पीडा हुने गरेको बताएका थिए ।

सर्वेक्षणअनुसार ९० प्रतिशत महिला हिल जुत्ताले पीडा दिने थाहा पाउँदापाउँदै पनि यस्ता जुत्ता किन्ने गर्दछन् । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ४५ बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका