लागुऔषध खैरो हेरोईनसहित २ पक्राउ, २१ हजार नगद बरामद « Khabarhub

लागुऔषध खैरो हेरोईनसहित २ पक्राउ, २१ हजार नगद बरामद


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेची नगर नगरपालिका-७ गैह्रीगाउँबाट प्रहरीले लागुऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ पानी ट्याङकीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका-३ का ४७ बर्षीय दिलिप कुमार राजवंशी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १८ ग्राम लागुऔषध खैरो हेरोईन तथा भारतिय रुपैयाँ नगद २१ हजार समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ४० बजे

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान