विवाहपछि परपुरुषसँग आँखा लगाउनुको कारण यस्तो « Khabarhub

विवाहपछि परपुरुषसँग आँखा लगाउनुको कारण यस्तो


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विवाहपछि पार्टनर बाहेक अरुसंग सम्बन्ध राख्नुलाई एक्स्ट्रा म्यारिटल अफेयर वा एक्स्ट्रा म्यारिटल सेक्स अर्थात बिवाहेत्तर सम्बन्ध भनिन्छ ।

यो प्रवृती नेपाली समाजमा समेत देखिदै आएको छ । अर्थात बिवाहित पुरुष वा महिलाले परपुरुष÷परस्त्रिसँग सम्बन्ध बढाउनु हो ।

आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्दछ । तर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् त ? यसका कारण निम्न हुन सक्छ :

१. युवा उमेरमा कुनै पनि चिजबाट मानिस चाडैँ दिक्क मान्दछन् । यस्तोमा विवाहपछि पनि केहिमा यहि स्वभाव कारक बन्दछ । आफ्नो पार्टनरबाट बोर भएपछि नयाँ रोमाञ्चकालागी युवाले तेस्रो विकल्प व्यक्ति खोज्दछ ।

२. विभिन्न सर्वेक्षण अनुसार ८० प्रतिशत पुरुष यौन आकांक्षा पुरा गर्न श्रीमतीका अलावा अन्य महिलालाई विकल्प बनाउँछन् । यस्तोमा कतिपय अवस्था श्रीमतीबाट सन्तुष्ट हुन नसक्दा र नयाँ महिलाको आर्कषण पनि कारक रहने गरेको छ ।

३. बदलिदो समाजमा श्रीमानले बाहिर मन डुलाएको पाएमा श्रीमती पनि बदलाको भावनामा अन्य पुरुषसंग सल्किने गर्दछन् । यसमा कतिपय महिला आफ्नो रुप र यौन चाहनालाई पुरा गर्न आफूप्रती आर्कषित पुरुषलाई विकल्प बनाउने गर्दछन् ।

४. लामो समयसम्म श्रीमान श्रीमती साथमा रहन नपाउँदा समेत यौन र प्रेमको अभावमा समेत विवाहित महिला पुरुष तेश्रो ब्यक्तिको नजिकमा पर्दछन् ।

५. अहिले बढेको प्रविधिको प्रयोग, सामाजिक स्वतन्त्रता तथा खुल्लापनले समेत मानिसहरु विवाहेत्तर सम्बन्धमा ठोक्किन पुग्दछ । कहिलेकाहिं यो शौख, रवाफ र साथी उक्साहटले पनि हुने गर्दछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको