साँचो प्रेम पाउन अपनाउनुहोस यी १० उपाय « Khabarhub

साँचो प्रेम पाउन अपनाउनुहोस यी १० उपाय


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईले अझैसम्म आफ्नो साँचो प्रेम वा पार्टनर पाउनु भएको छैन ? तपाईं अझै आफ्नो प्रेम जोडीको खोजीमा हुनुहुन्छ ? यदि हो भने तपाईंको खोजी सकियो ।

ज्योतिषशास्त्र अनुसार सच्चा प्रेमको खोजीमा रहेका ब्यक्तिले आफ्नो जोडी भेटिरहेका छैनन् भने केवल केही उपाय अपनाउँदा उनीहरुले खोजी अनुसारको प्रेमी पाउनेछन् । ज्योतिष विज्ञानमा साँचो प्रेम पाउन केही सजिला उपायहरु सुझाइएको छ ।

ज्योतिषशास्त्र अनुसार शुक्र ग्रहलाई प्रेम, रोमान्स र कामवासनाको कारक मानिन्छ । यदि कुण्डलीमा यो ग्रह मजबूत स्थितिमा रहेमा व्यक्तिको प्रेम जीवन सुखद् रहन्छ । तर यदि कुण्डलीमा शुक्र ग्रह कमजोर रहेमा प्रेम जीवनमा समस्या आउने गर्दछ । यस अलावा कुण्डलीको पाचौं भाव प्रेम र रोमान्सको विषय मानिन्छ । यदि कुण्डलीम यो भाव कमजोर रहेमा समेत ब्यक्तिले साँचो प्रेम पाउन सक्दैनन् । यस्तोमा साँचो प्रेम पाउने केही उपायहरु यसप्रकार छन् ।

१. आफ्नो कुण्डलीमा शुक्र ग्रहलाई बलवान पार्नुहोस् ।
२. शुक्रका अलावा कुण्डलीको पाचौं भाव समेत बलियो पार्नुहोस् ।
३. शुक्रवारका दिन देवी लक्ष्मीको अनिवार्य पूजा आराधना गर्नुहोस् ।
४. सम्भव भएअनुसार वास्तविक गौरीशंकर रुद्राक्ष धारण गर्नुहोस् ।
५. सकेसम्म हीरा रत्न धारण गर्नुहोस् ।
६. यदि यो समस्या महिलाको हकमा भए सोह्र सोमवारको व्रत बस्नुहोस् ।
७. पञ्चम भावको स्वामी ग्रहको बली गर्नुहोस् ।
८. शुक्रवार मनले चाहेको ब्यक्तिलाई गुलाबी वस्तु उपहारमा दिनुहोस् ।
९. आफुले मन पराएको ब्यक्तिलाई शुक्रबारको दिन भेट गर्ने प्रयाश गर्नुहोस् ।
१०. जन्म कुण्डलीमा कालसर्प दोषको शान्तिको उपाय गर्नुहोस् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ०० बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका