शनिवार र आइतबार साँझ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

शनिवार र आइतबार साँझ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिन मौसममा बदली हुने जनाएको छ । महाशाखाका अनुसार शनिवार रातिदे्खि देशको पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित पानी पर्नेछ ।

महाशाखाले शनिवार र आइतबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

शनिवार र आइतबारको मौसमको पूर्वानुमान

बैशाख ०७ गते (शनिवार)

दिउँसोः देशका पहाडि भु(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु(भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ०८ गते (आईतबार )

दिउँसोः देशको पहाडि भु(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भु(भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ३० बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी