सर्वोच्चमा सिफारिस ५ जना न्यायाधीश राष्ट्रपति भण्डारीद्वारा नियुक्त « Khabarhub

सर्वोच्चमा सिफारिस ५ जना न्यायाधीश राष्ट्रपति भण्डारीद्वारा नियुक्त


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका लागि सिफारिस भएका ५ जना न्यायाधीशहरुलाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चमा सिफारिस भएका न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, र डा मनोजकुमार शर्मालाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गरेकी विष्णुमाया ओझालाई समेत नियुक्त गरेकी छन् । त्यस्तै राष्ट्रपति भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियालाई समेत शुक्रबारै नियुक्त गरेकी छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : २४ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे