आकाशबाट छाना छेडेर झरेको सामग्रीले बनायो रातारात करोडपति « Khabarhub

आकाशबाट छाना छेडेर झरेको सामग्रीले बनायो रातारात करोडपति


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दीमा एउटा भनाई छ, ‘ऊपरवाला जब भी देता है तो छप्पर फाड़कर देता है ।’

यो भनाइ इण्डोनेशियामा भने साबित भएको छ । एक ब्यक्तिको छतबाट करोडौं बराबरको सामाग्री खसेको छ ।

इण्डोनेशिया को उत्तरी सुमात्राको कोलांग निवासी ३३ बर्षिय जोसुआ हुतागलुंगको घरमा आकाशबाट खसेको एउटै चिजले उनलाई करोडपति बनाइदियो । खासमा जोसुआको घरमा एउटा ठुलो उल्कापिण्ड खसेको थियो । जसबाट उनले झण्डै १६ करोड पाएका छन् ।

उक्त उल्कापिण्डको वजन करीब २.१ किलोग्राम रहेको छ । जो करीब साढे ४ अर्ब पुरानो दुर्लभ उल्कापिण्ड हो । यो खस्दा उनको घरको छाना प्वाल परेको छ । जोसुआ जमीनमा भासिएको उल्का पिण्डलाई खनेर निकालेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ५ : ०१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार