पोखरीमा पानी नहुँदा नेपालगन्जमा पौडी खेल हुने सम्भावना टर्दै « Khabarhub

पोखरीमा पानी नहुँदा नेपालगन्जमा पौडी खेल हुने सम्भावना टर्दै


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पाँच नम्बर प्रदेशमा आठौं राष्ट्रिय खेलकुद जारी छ । खेलकुदका कार्यक्रम जारी रहेका बेला बाँकेको नेपालगञ्जमा आउँदो आइतबार हुने भनिएको पौडी खेल हुने सम्भावना न्यून  बन्दै गएको छ ।

खेल हुन एक दिनको समय बाँकी रहँदा पौडी खेलाइने पोखरीमा पानी भरिएको छैन । पानी नपुग्ने अवस्था देखिएपछि खेल सार्ने तयारी भइरहेको बुझिएको छ ।

पौडी खेल सञ्चालन गर्नका लागि १६ लाख लिटर पानी आवश्यक पर्छ । कम्तीमा ३ फिट बोरिङ प्रयोग गरेर रातभरि पानी हालेपनि ४ लाख लिटर मात्रै पानी आउने बताइन्छ । अन्य विकल्पका रुपमा पनि ट्यांकरबाट पानी हान्ने भनिए पनि त्यसबाट पनि अझै अपुग हुने बताइन्छ ।

राखेप स्रोतका अनुसार रातभरीको पानीको चाप र पोखरीमा भरिएको पानीको अवस्थालाई हेरेर खेल तोकिएकै समयमा गराउने वा केही दिन सार्ने भन्ने निर्णय लिइने छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : १३ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी