भान्सासम्बन्धी अति उपयोगी वास्तु ज्ञान « Khabarhub

भान्सासम्बन्धी अति उपयोगी वास्तु ज्ञान


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घरमा भान्साको महत्व अहम रहन्छ । भान्साकालागी घरको दक्षिणपूर्व दिशा अर्थात आग्नेय कोणको सर्वश्रेष्ठ मानिएको छ ।

यस दिशामा अग्नि अर्थात ऊर्जाको वास हुने गर्दछ । यस दिशाका स्वामी ग्रह शुक्र हुन् । यस्तोमा सही दिशामा नहुँदा भान्सामा लामो समय बिताउने मानिसमा नकारात्मक असर पर्दछ । तसर्थ वास्तु अनुसार भूलेर पनि दक्षिण पश्चिम दिशामा भान्सा बनाउनु हुदैँन ।

दक्षिण पश्चिम दिशामा भान्सा हुनु ठुलो वास्तु दोष मानिन्छ । यस्तोमा घरमा अनावश्यक खर्च बढ्ने गर्दछ । वास्तु अनुसार यस दिशामा भान्सा हुदाँ घरका सदस्यहरुमा समस्या आउन सक्छ ।

किचनमा ग्यास वा चुल्हो राख्ने स्ल्याब पूर्व तथा उत्तर दिशातर्फ हुनु पर्दछ । जसका कारण खाना बनाउनेको मुख उत्तर वा पूर्व हुने गर्दछ ।

भान्सामा फ्रिज हमेशा उत्तर पश्चिम दिशामा हुनु पर्दछ । भान्साका खाद्य पदार्थ पिठो, चामल, दाल लगायतका सामाग्री पश्चिम अथवा दक्षिण दिशामा हुनु शुभ मानिन्छ । भान्सामा मन्दिर बनाउनु हुदैँन । साथै भान्सा र पुजाकोठा सामुन्ने हुनु हुदैँन ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : ०८ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको