मन्त्रिपरिषद् बैठक : सहसचिव गेलाल सचिवमा बढुवा  | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : सहसचिव गेलाल सचिवमा बढुवा 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहसचिव मणिराम गेलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

वरिष्ठतम सहसचिवमध्ये गेलाललाई सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन्। यस्तै बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई चीनको छेन्दुको महावाणिज्यदूतमा पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : ११ बजे

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी

ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

सुर्खेत– माओवादी जनयुद्ध दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर