जलवाष्पयुक्त वायुको असरले हिमपात र वर्षाको पूर्वानुमान « Khabarhub

जलवाष्पयुक्त वायुको असरले हिमपात र वर्षाको पूर्वानुमान


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण पूर्वी अरेबियन सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त वायुको असरले आज हिमपात र वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेकाले  आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १ का केही पहाडी भू-भागमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार र आइतबार पनि पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ४० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष