‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन « Khabarhub

‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गरिने भएको छ । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले यो फिल्म निर्माण गर्न लागेको हो ।

रोमान्टिक कमेडी कथामा निर्माण गर्न लागिएको यो फिल्ममा केकी अधिकारी र निराजन प्रधानको शीर्ष भूमिका रहनेछ । फिल्ममा अन्य कलाकार को रहने भन्नेबारे भने अझै जानकारी गराइएको छैन ।

अर्को वर्षको दशैं पारेर रिलिज हुने भनिएको यो फिल्मको काम छिट्टै थालिने जनाइएको छ । यही टिमले यसअघि फिल्म ‘बोक्सीको घर’ को समेत निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  २ : २० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय