कैलाश र मनाङ हेलिकोप्टरले पनि अब कोरोनाका बिरामीको उद्धार गर्ने « Khabarhub

कैलाश र मनाङ हेलिकोप्टरले पनि अब कोरोनाका बिरामीको उद्धार गर्ने


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कैलाश र मनाङ हेलिकोप्टरले पनि कोरोना संक्रमितको उद्धार गर्ने अनुमति पाएका छन् ।

यसअघि सिम्रिक हेलिकोप्टरले कोरोना संक्रमितको उद्धार गर्दै आएकोमा अब कैलाश र मनाङले पनि उद्धार गर्ने अनुमति पाएका हुन् ।

नागिरक उड्डयन प्राधिकरणले शुक्रबार थप यी दुई कम्पनीका हेलिकोप्टरलाई उद्धार उडानको अनुमति दिएको हो ।

अब उनीहरुले नेपालका जुनसुकै स्थानमा कोरोनाभाइरस संक्रमितलाई  उपचारका लागि उद्धार उडानको सेवा दिने छन् ।

अब शनिबारदेखि नै काेभिडका बिरामीलाई सेवा  दिने दुवै कम्पनीले जनाएका छन्।

स्वास्थ तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीति निर्देशनको पालना गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उद्धार उडानको अनुमति पाएको कैलाश हेलिकोप्टरले प्रालिले जानकारी दिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी