पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सफल कृषक

किशोर अवस्थामै आइज्याक न्युटनले आमाको अनुरोधमा स्कुल छाडेका थिए । उनकी आमाले उनी सफल कृषक बन्ने आशा गरेकी थिइन् ।

२. तपाईंको तौल

यदि न्युट्रोन नामको तारामा जानुभयो भने तपाईंको तौल यहाँ पृथ्वीमा कति छ त्यो भन्दा १०,००० मिलियन गुणा बढी गह्रौँ हुन्छ किनभने त्यहाँको गुरुत्वाकर्षण शक्ति बढी छ । स्मरण रहोस् १ मिलियन बराबर १० लाख हुन्छ ।

३. बारुदको जन्मदाता

सबैभन्दा पहिला सन् १०४४ सालमा चिनियाँ रसायनशास्त्री वू चिङ्ग साओ याओले बारुदको सूत्र पत्ता लगाएका थिए ।

४. पृथ्वीको परिक्रमा

पृथ्वीले सूर्यलाई प्रतिघण्टा १,०७,००० किलोमिटरको गतिमा परिक्रमा गरिरहेको हुन्छ ।

५. फ्रिज

एस्किमो जातिहरु हिउँमा बस्ने जाति हुन् । उनीहरुले आफ्ना खानेकुरालाई बरफ हुनबाट जोगाउन फ्रिज प्रयोग गर्ने गर्छन् ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : १५ बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो