ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्प अगाडि लागेको आगो नियन्त्रणमा « Khabarhub

ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्प अगाडि लागेको आगो नियन्त्रणमा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

आइतबार साँझ पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्याङ्करको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायत प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीको कारण र क्षतिको विवारण भने आउन बाँकी छ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४३ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६