एनआरएनए कतारद्वारा ‘कोभिड १९ फण्ड’मा ९ लाख जम्मा « Khabarhub

एनआरएनए कतारद्वारा ‘कोभिड १९ फण्ड’मा ९ लाख जम्मा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैर आवासीय नेपाली संघ कतारले कोभिड- १९ रिलाइफ फण्डमा ९ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ ।

कतारले कोरोना महामारीको यस विषम परिस्थितमा विपतमा परेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघद्वारा स्थापित रिलाइफ फण्डमा ९ लाख नेपाली रुपैयाँ जम्मा गरेको संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कोरोना सबैका लागि चुनौतीपूर्ण रहेको बताउँदै उनले कतारमा रहेका नेपालीहरुप्रति कतार सरकार , कतार च्यारिटी, रेडक्रेसेंट अन्य निकायले पुर्‍याएको सहयोग र सद्भावप्रति आभार प्रकट गरे ।

संघले कोरोना संक्रमण सुरु भएदेखि हालसम्म ७ हजार ९ सय ६३ जना कोरोना प्रभावित नेपाली कामदारहरुलाई राहत वितरण गरेको उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : १० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको