१३ वर्षकी बालिकालाई १० वर्षका बालकले बनाए गर्भवती « Khabarhub

१३ वर्षकी बालिकालाई १० वर्षका बालकले बनाए गर्भवती


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक १० वर्षीय बालकले १३ वर्षकी एक बालिकालाई गर्भवती बनाएका छन् । तर, यो घटना नेपालको नभएर जेलेस्नोग्रोस्की जिल्लाको हो ।

एक टिभी सोमा इवान नामक ति बच्चाले रिलेशनसिपको बारेमा कुराकानी गर्नका लागि भाग लिएका थिए ।

इवानले त्यहि बेला नै आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका थिए । इवानले टिभी कार्यक्रममा उनकी गर्लफ्रेन्डको नाम डरिया बताएका छन् । इवान र डरियाको एक वर्ष अगाडि भेट भएको थियो । इवानलाई देख्नासाथ डरियाले मन पराएकी थिइन् । डरियाले हुनेवाला बच्चाको पिता इवान नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुसँग बताएकी छिन् ।

तर, इवानको परीक्षण गरेका डाक्टर इवगिनी ग्रेकोवले सानो उमेर भएको कारण बच्चा पैदा गर्न सक्ने सामर्थ्य नभएको बताएका छन् । तर डरियाले उनको अर्को कोही पार्टनर नभएको र इवान बाहेक अन्य सँगसँगै पनि नबसेको बताएकी छिन् ।

एक साइक्लोजिस्टले भने अनुसन्धान पछि डरियाको समर्थन गरेका छन् । डरिया र इवान दुबैले आफ्नो परिवारसँग टिभी कार्यक्रममा बोल्नको लागि प्रमिशन लिएका थिए ।

प्यारेन्ट्सले पनि उनीहरुलाई मेडिकल चेक गर्नको लागि अनुमति दिएका थिए । इवानकी आमाले आफ्नो छोरो पिता बन्न लागेको स्वीकारेकी छिन् ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : १५ बजे

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित