यी महिला  जो घोडा जसरी दौडिन्छिन् (भिडियोसहित) « Khabarhub

यी महिला  जो घोडा जसरी दौडिन्छिन् (भिडियोसहित)


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानिस घोडा जसरी दौडने, सुन्दैपनि हाँसो उठ्छ । तर एक महिला जो घोडा जसरी दौडने क्षमता राख्छिन् ।

आयला किर्सटिन नामकी ति महिला चार हातखुट्टा टेकेर घोडाको जसरी नै दौडिने गर्छिन् ।

हेर्नोस् भिडियो

महिलाले दौडिरहेको भिडियो पछिल्लो समय भाईरल भएको छ । भिडियोमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ०८ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार