गीतमार्फत परदेशीको पीडा पोख्दै गौरव र सृष्टि (भिडियो) « Khabarhub

गीतमार्फत परदेशीको पीडा पोख्दै गौरव र सृष्टि (भिडियो)


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गौरव पहारी र सृष्टि खड‍्काको अभिनय रहेको म्युजिक भिडियो ‘म छु विदेशमा’ सार्वजनिक गरिएको छ ।

प्रमोद खरेलले स्वर दिएको गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ भने गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

भिडियोलाई निसान कश्यपले निर्देशन र सम्पादन गरेको गरेका हुन् । परदेश जानुपरेको एक परिवारको प्रेमकथा देखाइएको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ३ : ३६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको