अध्यादेशले संवैधानिक व्यवस्थाको खिल्ली उडायो : नेता थापा « Khabarhub

अध्यादेशले संवैधानिक व्यवस्थाको खिल्ली उडायो : नेता थापा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशप्रति कटाक्ष गर्दै संवैधानिक व्यवस्थाको खिल्ली उडाएको तर्क गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने K P Sharma Oli सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट । जनताको साथ र शक्तिबाट ।’

आज बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेकी हुन । अध्यादेशलाई लिएर प्रतिपक्षी दलका नेताहरुले मात्र नभएर सत्तारुढ दलकै नेताले समेत विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : २२ बजे

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक