घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस् « Khabarhub

घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस्


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रका नियम पालना नगरे घरमा विभिन्न वास्तु दोष उत्पन्न हुने गर्दछ । जसका कारणले घरका सदस्यहरुले कैयौं समस्या भोग्नु पर्ने हुनसक्छ । यस्तोमा आर्थिक उन्नति प्राप्त गर्ने हरेक मानिसको चाहना समेत पुरा हुन सक्दैन ।

हरेक मानिस जीवनमा प्रसस्त धन कमाउने चाहना बोक्दछ । तर वास्तुको नियमको पालना नगरेमा त्यो चाहना पुरा हुन सक्दैन । वास्तु अनुसार घरको उत्तर पूर्वी दिशा कुबेरको स्थान हुने गर्दछ ।

धेरैले यस दिशामा स्टोर रूम बनाउने वा गह्रौ सामान राख्ने गर्दछन् । कतिपयले त यस दिशामा जुत्ताचप्पल वा फोहोर राख्दछन् । जो बिल्कुलै गलत हो । यसो गरेमा घरमा वास्तु दोष निम्तने र आर्थिक स्थितिमा नकारात्मक असर पर्दछ ।

उत्तर पूर्वी दिशामा पूजापाठसंग जोडिएको सामाग्री, वा धनसम्पती राख्ने दराज राखे उत्तम मानिन्छ । वास्तु अनुसार उत्तर पूर्वी दिशामा सीढी हुनु हुदैन ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : १९ बजे

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान