माल्दिभ्समा रमाउँदै मानुषी छिल्लर (फोटो फिचर) « Khabarhub

माल्दिभ्समा रमाउँदै मानुषी छिल्लर (फोटो फिचर)


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला मानुषी छिल्लर माल्दिभ्समा छिन् । फुर्सदमा भएका बेला उनी आफ्नो समयलाई यादगार बनाउन माल्दिभ्स पुगेकी हुन् ।

मानुषीले माल्दिभ्सको समुद्री किनारमा खिचेका सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् । ती तस्वीरहरुको सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ ।

तस्वीरमा मानुषी ब्लू बिकिनीमा देखिएकी छिन् । फ्यानले पनि उनका तस्वीरमा माया दर्शाएका छन् ।

सन् २०१७ मा मिस वर्ल्ड जितेकी मानुषी छिट्टै नै फिल्म ‘पृथ्वीराज’ बाट बलिउड डेब्यु गर्दैछिन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  २ : २१ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर