अलैंची एक फाइदा अनेक « Khabarhub

अलैंची एक फाइदा अनेक


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका विभिन्न जिल्लाहरुमा अलैंची उत्पादन हुन्छ । तर अलैंचीको फाइदा बारे धेरैलाई थाहा नहुन सक्छ ।

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले विभिन्न रोगको उपचारमा समेत सहयोग पुर्‍याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ ।

खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ।

साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ । आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ ।

यदि तपाइँले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाइँको तनावलाई पनि अलैंचीले कम गर्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : ०८ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका