दुर्घटनामा युवकको मृत्यु  « Khabarhub

दुर्घटनामा युवकको मृत्यु 


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको बलरामा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ ।

बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते बलरा नगरपालिका–१ सेढवाका १७ वर्षीय अंकित सिंहको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलका पछाडि सवार बलरा नगरपालिका- १ का १७ वर्षीय राजिव सहनी घाइते भएका छन्  ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : ३० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी