प्रतिनिधिसभा विघटनको सिफारिस लिएर प्रधानमन्त्री शितलनिवासमा | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको सिफारिस लिएर प्रधानमन्त्री शितलनिवासमा


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रतिनिधिसभा  विघटनको निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति शितल निवास पुगेका छन् ।

आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव पठाउने निर्णय गरेपछि उनी त्यसलाई सदर गराउन राष्ट्रपति निवास शितल निवास पुगेका हुन् ।

राष्ट्रपतिले विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सो निर्णय अनुमोदन गरे नेकपाकै ओलीइतरको समूहले तत्कालै सर्वोच्च अदालतमा रिट हाल्ने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : १५ बजे

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी