सरकारी कदमको विरोध गर्दै युवा संगठन सडकमा (फोटो फिचर) « Khabarhub

सरकारी कदमको विरोध गर्दै युवा संगठन सडकमा (फोटो फिचर)


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स‌ंघीय स‌ंसदको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि सर्वत्र विरोध सुरु भएको छ ।

विभिन्न राजनीतिक दल, संविधानविदलगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध गरेका छन् । संविधानविदले प्रधानमन्त्री केपी शर्मा ओलीलको कदमलाई संविधानमाथिको कू भनेका छन् ।

सरकारी कदमको विभिन्न राजनीतिक दलका युवा संगठनले पनि विरोध गरेका छन् । उनीहरुले काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् प्रदर्शनका तस्वीर

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ४४ बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज