प्रतिनधिसभा विघटन संविधानको मर्म र भावना विपरित- बामदेव गौतम « Khabarhub

प्रतिनधिसभा विघटन संविधानको मर्म र भावना विपरित- बामदेव गौतम


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग गर्ने निर्णय  संविधानको मर्म र भावनाविपरित भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको सिफारिसमा तटस्थ रहेको बताएका गौतमले राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग नै भएको सूचना बाहिरिएपछि भने उक्त कदमको भर्त्सना गरेका छन् ।

गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘गत आम निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सना योग्छ छ।’

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ५९ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा