हस्ताक्षर दुरुपयोग गरेको लामाको आरोप « Khabarhub

हस्ताक्षर दुरुपयोग गरेको लामाको आरोप


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका लागि संकलित हस्ताक्षरमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको लामाको आरोप छ ।

उनले यसअघि नै अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई संसद सचिवालयमा बुझाइएको लामाको भनाइ छ । लामा आज प्रधानमन्त्रीले बोलाएको भेलामा सहभागी हुन बालुवाटार पुगेका छन् ।

हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै सामेल भएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ३९ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी