गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड « Khabarhub

गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुगेका छन् ।

प्रचण्ड थापालाई भेट्न उनको सरकारी निवास पुल्चोक पुगेका हुन् ।

प्रधानमन्त्रीले बोलाएको आफू पक्षीय नेताको भेलामा नगएका थापालाई भेट्न प्रचण्ड उनको निवास पुगेका हुन् । उनले आज विहानैदेखि आफू पक्षीय नेतासँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ४० बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना