आज कांग्रेस केन्द्रीय समिति बैठक : संसद् विघटनबारे आधिकारिक धारणा बनाउने | Khabarhub Khabarhub

आज कांग्रेस केन्द्रीय समिति बैठक : संसद् विघटनबारे आधिकारिक धारणा बनाउने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा पहिलो एजेन्डा असंवैधानिक र अधिनाकवादी भन्दै आएको संसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्नु रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए ।

शर्माले भने, ‘आजको बैठक सरकारी कदम, प्रधानमन्त्रीले संसद् विघटन गरेपछिको परिस्थितिमाथिको छलफलकै लागि बोलाइएको हो । पार्टीको आसन्न महाधिवेशनका विषयमा पनि छलफल हुने छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : २४ बजे

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक