ओली गुटमा पुगेपछि टोपबहादुरले भने- प्रचण्डले अनैतिक काम गरे « Khabarhub

ओली गुटमा पुगेपछि टोपबहादुरले भने- प्रचण्डले अनैतिक काम गरे


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रचण्डको साथ छोड्दै ओली गुटको केन्द्रीय कमिटी बैठकमा पुगेका नेकपा नेता टोपबहादुर रायमाझीले प्रचण्डले अनैतिक काम गरेको आरोप लगाएका छन् ।

बालुवाटारमा जारी ओली गुटको बैठकमा ड्यासमा राखिएका नेता रायमाझीले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीविरूद्ध प्रधानमन्त्री हुने लालचमा अविश्वास प्रस्ताव लगेर प्रचण्डले अनैतिक काम गरेको बताए ।

प्रचण्डले अनैतिक काम गरेकै कारण विश्वास गर्न नसककेकाले उनीसँग सहकार्य तोडिएको रायमाझीले बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : २८ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ