आगामी मंसिर २ गते नेकपाको महाधिवेशन गर्ने निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

आगामी मंसिर २ गते नेकपाको महाधिवेशन गर्ने निर्णय (भिडियोसहित)


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी २०७८ मंसिर २ गतेका लागि तोकिएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन काठमाडौँमा हुनेछ । मंसिर २ गतेदेखि ७ गतेसम्मको महाधिवेशन समय तोकिएको पनि ज्ञवालीले बताए ।

आजको बैठकले १ हजार १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : २९ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको