सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावमा जुट्नुस् : ओली | Khabarhub Khabarhub

सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावमा जुट्नुस् : ओली


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन।

बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई  निर्देशन दिएका हुन ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा दुई-तिहाइ मत ल्याउने दाबी समेत गरेको छन्।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ०६ बजे

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा