वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णयमा नेता साहको विरोध « Khabarhub

वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णयमा नेता साहको विरोध


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष बनाउने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयप्रति नेता प्रभु साहले असहमति जनाएका छन् ।

केन्द्रीय कमिटी सदस्य समेत रहेका नेता साहले मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले गरेको निर्णयमा  विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।

साहले एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षमा वरिष्ठ नेता नेपाललाई बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : ३० बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ