स्पेनिस ला लिगा : शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता « Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा स्पष्ट तीन अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा खेलमा रियल सोसिडाडलाई २–० ले पराजित गरेर अग्रता कायम गरेको हो ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन हेर्मोसोले ४९ औँ तथा लोरेन्तेले ७४ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । उ दोस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंकले अघि रहेको छ ।

मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई १–० ले पराजित गर्दा हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले १–१ एवम् एल्ची र ओसासुनाले २–२ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको