यो त्यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा ! | Khabarhub Khabarhub

यो त्यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारमा विभिन्न रहस्यले भरिएका ठाउँहरु छन् । त्यस्तै एउटा ठाउँ हो उत्तरी अफ्रीकाको इथियोपिया देशमा रहेको डानाकिल डिप्रेशन । उक्त ठाउँमा धर्ती भन्दा भित्र पनि आगो लागेको छ र आकाशबाट पनि आगोको नै वर्षा हुन्छ ।

यो ठाउँ देख्नेहरुले धर्तीको एक टुक्रा मात्र नभएर अर्को ग्रह बताउने गरेका छन् । यो ठाउँ संसारकै सबैभन्दा गर्मी ठाउँ पनि हो । साथै भन्दा सुक्खा ठाउँ र पृथ्वीभन्दा सबैभन्दा तलको ठाउँ पनि हो ।

त्यहाँ वर्षदिनमा जम्मा १०० देखि २०० मिलीमिटर मा पानी पर्दछ । त्यहाँको तापक्रम ३५ डिग्री सेल्सियस रहेको छ ।
यो ठाउँ समुन्द्र भन्दा १०० मिटर तल पर्दछ । त्यहाँ तातो पानीका केहि श्रोत तथा झरनाहरु पनि रहेका छन् ।

जसका कारण धर्तीमा पनि आगो निस्किन्छ र आगोको वर्षा पनि हुने गर्दछ । उक्त ठाउँमा नुनहरुका पनि केहि श्रोतहरु रहेका छन् । उक्त नुनको श्रोत त्यहाँ बस्नेवालाहरुको रोजीरोटी हो । त्यहाँ अफार समुदायका मानिसहरु बसोबास गर्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ५ : ३५ बजे

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन